Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

बलात्कार मुद्दाकाे आराेपमा पक्राउ परेका कुशवाहाले पाए सफाइ

प्रतिक्षा खबर
२०८१ भाद्र १२, बुधबार २२:०६

गाैशाला, भदौ १२ गते ।
बलात्कार मुद्दाकाे आराेपमा पक्राउ परेका महाेत्तरीकाे गाैशाला नगरपालिका १२ बस्ने ६२ वर्षीय उपेन्द्र सिंह कुशवाहाले सफाइ पाएकाे छ । जिल्ला अदालत महाेत्तरीका न्यायाधीश मदन बहादुर धामीको इजलासले उनलाई सफाइ दिएको हो ।बलात्कार मुद्दाको आराेपमा पकाउ परेका कुशवाहा विगत ८ महिनादेखि कारागारमा रहेका सिंह आज बिहान रिहा भएका छन् । गत पुस २९ गते पक्राउ परेका सिंह राजनीतिक तथा व्यक्तिगत रिसिविसका कारण आफुलाई झुठा मुद्दा लगाएको सिंहले बताए‌ ।१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कुशवाहालाई गत पुस २९ गते इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको थिए । अदालत स्रोतका अनुसार दावी विरोध नपुगेपछि प्रतिवादी कुशवाहाले अभियाेग दाबीबाट सफाइ पाएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर