Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

लक डाउनकाे उलघंन गर्नेेेेेलाइ साेनमा गाउँपालिकाले कार्वाही गर्ने

प्रतिक्षा खबर
२०७६ चैत्र ११, मंगलवार १३:२६

अशाेक कुमार यादव

काेराेना संक्रमणबाट जोगाउन साेनमा गाउँपालिकामा जन प्रतिनिधि ,स्वासथ्य कर्मि र प्रहरीहरु मिलेर खटने निर्णय गरेका छन ।
अहिले विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र सबै पालिकावासिहरुलाइ सुरक्षा र सतर्क गराउने दायित्व रहेकाेले जनप्रतिनिधि,स्वास्थय कर्मि र प्रहरीहरु मिलेर नै खटिनु परेको छ । विश्वका धेरै जसो मुलुकले लडक डाउन गरेर यस महामारीबाट बच्ने उत्तम उपायका रुपमा अबलम्वन गरेको छ । नेपाल सरकारले पनि २०७६÷१२÷११ गते मंगलबारदेखि आउँदो १८ गतेसम्मलाई लकडाउन गरेको भएपनि नेपालको आम नागरिकले यसको पूर्ण पालना नगरेपछि कतिपय ठाउँमा प्रहरी प्रशासन खटिनुपरेको छ ।

महाेतरीकाे साेनमा गाउँपालिकामा लकडाउनलाई वेवास्ता नगर्ने , पसल सञ्चालन गरेका तथा आवतजावत गर्नेहरुलाई प्रहरीले अाफनाे नियम अनुसार कर्वाही गर्ने ।लगायतकाे निर्णय गरेका छन ।साेनमा गाउँपालिका मित्र देश भारतकाे बाेर्डर नजिक र खुल्ला भएकाेले
कोरोना भाइरसको संक्रमणबाट साेनमा गाउँपालिका पनि उच्च जोखिममा रहेको छ ।हालसम्म यस पालिकामा कुनै पनि व्यक्तिमा संक्रमण नदेखिए पनि कुनै पनि बेला यसको समस्यामा पर्ने अवस्था रहेकोले यसको प्रभाव नियन्त्रण र न्यूनिकरण गर्न घरमै बस्नु उत्तम उपाय रहेको छ । गाउपालिका भित्र २०७६/१२/११गते देखि अर्काे सुचना नअाउनजेलसम्मकाेलागि भाेज भतेर,भिड भाड नगर्ने,अतिअावश्यक काम परेमा वाडा अध्यक्षलाई जानकारि गराएर मात्र गाडि निकालने,अा‌षधि पसल र किराना पसल बाहेक सबै पसल बन्द गर्ने लगायतकाे निर्णय गरेका छन । कोरोना संक्रमणबाट आफु पनि बचौं । अरुलाई पनि बचाऔं । यस संक्रमणप्रति आम नागरिक गम्भीर बनौं ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर