Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

समाजवादी विद्यार्थीले जलायाे मन्त्रीकाे पुत्ला

प्रतिक्षा खबर
२०७६ फाल्गुन १९, सोमबार १८:४५

समाजवादी विद्यार्थी युनियनले अर्थमन्त्री युवराज खतिवडाको पुत्ला जलाएको छ।
पुस्तक आयातमा सरकारले कर लगाएको विरोधमा युनियनले सोमबार पोखराको पृथ्वीनारायण क्याम्पसमा पुत्ला जलाएको हो।
पुस्तकमा लगाएको कर फिर्ता लिनुपर्ने, पेट्रोलियम पदार्थमा वृद्धि गरिएको पूर्वाधार कर फिर्ता र ठूला व्यापारी घरानालाई कर मिनाहा गरेको विरोधमा अर्थमन्त्रीको पुत्ला जलाइएको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष रूपनारायण श्रेष्ठले जानकारी दिए।
पिएन क्याम्पस गेटमा अर्थमन्त्रीको पुत्ला जलाइएको उनले बताए। उक्त कार्यक्रममा विद्यार्थी नेता रेशम सापकोटाले किताव आयातमा कर लगाउन सक्ने सरकारले किन एनसेलसँग कर उठाउन नसकेको भन्दै प्रश्न गरेका थिए। पुत्ला जलाउँदै विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध पनि नाराबाजी गरेका थिए। भ्रष्टचारीलाई प्रधानमन्त्रीले नै संरक्षण गरेको आरोप विद्यार्थीको ले लगाएकाे छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर