• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोरोना विरुद्धको लडाईका लागि प्रदेश सरकार तम्तयार मुख्यमन्त्री राउत


अतिश झा

जनकपुरधाम, चैत ११ । मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्राहिमाम बनाएको कोरोना विरुद्धको लडाईका लागि प्रदेश सरकार तम्तयार अवस्थामा रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री राउतले आज एक अपिल जारी गर्दै महामारी विरुद्ध लडन संघीय सरकारले जारी गरेको निर्देशनहरुमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको र प्रदेशवासीलाई समेत संघीय सरकारको निर्देशन अक्षरशः पालना गर्न आग्रह गर्नु भएको छ ।
तीनै तहको सरकार र सर्वसाधारणको एकता नै महामारी विरुद्धको बलियो हतियार रहेको जनाउनु हुँदै मुख्यमन्त्री राउतले लड डाउनलाई पुर्णतः समर्थन गर्न समेत आग्रह गर्नु भएको हो ।
उहाँले महामारी विरुद्ध लडन प्रदेश सरकारले गत साता देखी नै आफना पूर्व तैयारीहरु शुरु गरि सकेको हुँदा यस महाविपतको घडीमा कसैलाई नआत्न समेत आग्रह गर्नु भएको हो । उहाँले महामारी विरुद्धको पूर्व तैयारीको लागि प्रदेशमा २५० आइसोलेशन बेड तयारी अवस्थामा रहेको र थप आइसोलेशन बेडको लागी गृह कार्य भै रहेको अपील मार्फत जानकारी गराउनु भएको हो ।


महामारीकोे हल्ला सुनिए लगतै प्रदेश सरकार पूर्व तैयारीको लागी विपद व्यवपस्थापन कोष मार्फत प्रत्येक जिल्लाको विपद व्यस्थापन कोषलाई ५०÷५० लाख, नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, राष्ट्रीय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई ५ लाख उपलब्ध गराई सकेको छ भने महामारी विरुद्धको लडाईलाई थप प्रभावकारी बनाउन समाजिक विकास मन्त्रालय मार्फत कोरोना सम्बन्धि क्रिटिकल केयरका लागि प्रादेशिक अस्पताललाई १२ लाख, जिल्ला अस्पतालहरुलाई ५÷५ लाख, प्रादेशिक स्वास्थ्य आपूर्तिकेन्द्रलाई औषधी र पर्सनल केयर इक्युपमेन्टको लागि १० लाख, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई ५ लाख, जनचेतना मुलक प्रचार प्रसारको लागि स्वास्थ्य निर्देशनालयलार्ई ५ लाख, मन्त्रालय मार्फत नितिगत खर्चका लागि १० लाख, सरोकारबलालाई सचेतना मुलक अभियानका लागि १५ लाख, स्थानीय तह स्वास्थ्य संयोजकहरुको अभिमुखीकरणको लागि १० लाख, एकीकृत अनुगमनको लागि ५ लाख, रेफरल एम्बुलेन्स सेवाकोलागि ३ लाख छुट्याइएको जानकारी गराउनु भएको छ ।
उहाँले यस अतिरिक्त महामारी नियन्त्रणका लागि थप रकमको आवश्यकता परे प्रदेश सरकार तैयारी अवस्थामा रहेको समेत जानकारी भएको छ ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोनाको महामारी संग लडन विभिन्न तैयारीहरु गरे पनि इक्युपमेन्टहरुको अभाव झेली रहेको अवस्थामा यस महामारी विरुद्धको प्रादेशिक तैयारीलाई थप प्रभावकारी बनाउन आवश्यक प्रोफेशनल प्रोटेक्टीभ इक्युपमेन्ट, एन ९५ मास्क , थर्मल गन र भेन्टिलरको व्यवस्था मिलाई दिन संघीय सरकार संग मांग समेत गर्नु भएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

११ चैत्र २०७६, मंगलवार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

११ चैत्र २०७६, मंगलवार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

११ चैत्र २०७६, मंगलवार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

११ चैत्र २०७६, मंगलवार
Next Post

अमेरीका बन्द हुदैन टृम्प

लक डाउनकाे पहिलाे दिन जनकपुरमा समानकाे दाममा वृद्धि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh