Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

विभिन्न पार्टी परित्याग गरि सँयाैकाे संख्यामा गरे जसपा प्रवेश ,उत्पिडित वर्गको सम्मानको लागी जसपा प्रतिवद्ध रहेको मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७८ मंसिर २०, सोमबार २०:१९

महोत्तरीद्वारा लोहारपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले उत्पिडित वर्गको सम्मानको लागी जसपा प्रतिवद्ध रहेको बताउनु भयो । राष्ट्रिय संरचनामा सबै भन्दा समावेशी पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी उत्पिडित वर्गको भरोसाको एकमात्र केन्द्र रहेको दावी गर्नु भयो ।
मुलुकमा प्रजतान्त्र स्थापना पछि पटक पटक सरकारमा गएको काँग्रेस र कम्युनिष्टहरुले जनताको भरोसा गुमाई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश सरकार मधेश आन्दोलनको भावना र उत्पिडित वर्गको सम्मानको लागी एक पछि अर्को लोकप्रिय कार्यक्रमहरु ल्याइ सकेको बताउनु भयो ।
उहाँले प्रदेश सरकारले ल्याएको आरक्षण सम्बन्धि व्यवस्था विश्वकै उत्कृष्ट गरेको दावी गर्दै आरक्षणको सुविधा प्राप्त गर्न दलित , महिला मुस्लिम लगायतको समुदायलाई बालबालिकाको शिक्षामा जोड दिनु आग्रह समेत गर्नु भयो ।
जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य करिमा वेगम, संविधान सभा सदस्य धर्मेन्द्र साह सहितका वक्तहरुले सम्बोधन गर्नु भएको थियो
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका महोत्तरी निर्वाचन क्षेत्र नं. २का सयौ नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई अध्यक्ष यादव सहितका अतिथिहरुले अविर माला लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर