Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

महाेतरीमा संगठन बिस्तार अभियानकाे उद्घाटन

प्रतिक्षा खबर
२०८० आश्विन २६, शुक्रबार ०८:२२

“मन मननमा जसपा, घर घरमा जसपा” मुलनाराका साथ जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कार्य समिति, महाेतरीले संगठन बिस्तार अभियान अभिमुखिकरण तथा बिजय दशमी, दिपावली तथा छठ पर्वको शुभ अबसरमा शुभकामना अदान प्रदान कार्यक्रमका जसपा नेपाल महाेतरी जिल्ला अध्यक्ष राम प्रकाश यादवज्युको अध्यक्षतामा कार्यक्रम भएकाे हाे । कार्यक्रमकाे प्रमुख अतिथि जसपा नेपालका राजनिती समिति सदस्य एवम पूर्व कृषि राज्य मन्त्री हरिनारायण यादव, बिशिस्ट अतिथि पूर्व स्वास्थ्य राज्य मन्त्री डा सुरेन्द्र कुमार यादव ,मधेश प्रदेश सरकारका समाज कल्यान तथा खेलकुद मन्त्री सुरिता साह, ,मधेश प्रदेश अध्यक्ष रामबाबु यादव एवम जिल्ला इन्चार्ज अशाेक यादव अतिथिहरुको आतिथ्यमा कार्यक्रम संचालन गरेको थियो। कार्यक्रममा प्रदेश अध्यक्ष यादवले भन्ने जसपा नेपाल मधेश प्रदेशकाे मात्र न भएर देशकै बैकल्पिक पार्टी रहेकाेले जसपा नेपालकाे धारना र जसपा नेपालले देश र मधेशकाेलागि गरेकाे याेगदानकाे कारेमा अरेक घर घरमा गएर जनताहरुलाइ बुझाउने काम गर्न नेता कार्यकर्ताहरुलाइ भनेका छन ।देशमा विभिन्न शक्तिहरु चलखेल गर्न लागेकाले संघियतामाथि समेत प्रहार गर्न लागेकाेले जसपा नेपालले ल्याएकाे संघियतालाइ बचाउने काम पनि जसपा नेपालकै रहेकाेले सबै कार्यकर्ताहरुलाइ ईमानदारीपूर्वक जनताकाे माम गर्न चनेका छन ।
सो कार्यक्रममा अतिथि संघीय परिषद सदस्य दिपक झा गुडु ,प्रेस मंच नेपालका केन्दिय उपाध्यक्ष अतिश मिश्रा,केन्द्रीय सदस्य राज किशाेर यादव,एकडारा बेलाकाे गाउँपालिका अध्यक्ष दिप नारायण मण्ड लगायतका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे । सम्पूर्ण कार्यक्रमको सहजीकरण, समन्वय तथा उद्घोषण जिल्ला सचिवले गरेकाे थियाे । संगठन विस्तार कार्यक्रम जिल्लाभरिबाट नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर