Advertisement
ताजा खबर

सरकारले देशभर लकडाउन गर्न गरे निर्णय

प्रतिक्षा खबर
२०७६ चैत्र १०, सोमबार २०:३२

सरकारले देशभर लकडाउन गर्ने निर्णय गरेको छ । म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरिएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।
लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर