Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

लोसपा एक मन्त्रालय लिएर मधेश सरकारमा सहभागी

प्रतिक्षा खबर
२०८१ श्रावण ३, बिहीबार २०:०१

३ साउन, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।

बिहीबार लोसपा शिक्षा तथा संस्कृति मन्त्रालय लिएर सरकारमा जान सहमत भएको छ । लोपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएकी छन् ।

यसअघि यो मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हालेका थिए । उनलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेसबाट चार र लोसपाबाट एक मन्त्रीको पद तथा गोपनियताको शपथ अहिले प्रदेश प्रमुख कार्यालयमा हुँदैछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर