• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपा नेपालले एमालेलाई भन्यो – अँध्यारो सुरुङभित्र यात्रा गरिरहेको पार्टी


राजनीतिक स्थिरता बिना मुलुकको विकास हुँदैन : अध्यक्ष यादव

२९ जेठ, जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालले नेकपा एमालेलाई एकै साथ संसदवादी र कम्युनिष्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा हिँडेको भन्दै ‘अँध्यारो सुरुङभित्र यात्रा गरिरहेको’ भनेको छ ।
संविधान जारी गर्दा काँग्रेससँग मिलेर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, खसआर्य, दलित, महिला, पिछडावर्ग आदि आन्दोलनमा निर्मम दमन गरेको भन्दै जसपा नेपालले एमालेलाई उदारवादी लोकतन्त्रको पक्षपाती बनेको आरोप लगाएको छ ।
‘दार्शनिक, वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रूपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही वर्ष वा दशकभित्र कम्युनिष्ट पार्टीहरु भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ । एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यहि कुरा पुष्टि गर्दछ’, प्रतिवेदनमा भनिएको छ ।
जसपा नेपालले एमालेलाई निर्दलीय व्यवस्थाको पञ्चहरु भन्दा तल्लोस्तरको क्रियाकलाप र चरित्रको भन्दै पहिचान, समानुपातिक समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र र राष्ट्रिय÷जातीय, वर्गीय, लैङ्गिक मुक्तिको विरुद्धमा रहेको आरोप लगाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

२९ जेष्ठ २०८१, मंगलवार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
अन्तर्राष्ट्रिय

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

२९ जेष्ठ २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

आज चैते दसैं पर्व मनाइँदै

२९ जेष्ठ २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

२९ जेष्ठ २०८१, मंगलवार
Next Post
मधेस प्रदेशका सांसदलाई ५ करोड दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

मधेस प्रदेशका सांसदलाई ५ करोड दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

जसपा नेपालले बहिष्कार गर्‍यो मधेस सरकारको नीति तथा कार्यक्रम

जसपा नेपालले बहिष्कार गर्‍यो मधेस सरकारको नीति तथा कार्यक्रम


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh