Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

अधिकार , प्रतिनिधित्व र सम्मानका लागि संगठित हुनुको बिकल्प छैन : अध्यक्ष यादव

प्रतिक्षा खबर
२०८० चैत्र १७, शनिबार १६:३६

जनकपुरधाम, चैत्र १७ । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले शोषित पीडित बर्गलाई अधिकार , प्रतिनिधित्व र सम्मानका लागि संगठित हुनुको बिकल्प नरहेको बताउनु भएको छ ।
पिछडा बर्ग महासंघ नेपालद्वारा आयोजित दुई दिवसिय प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पिछ्डा बर्ग संख्यागत रुपमा बहुसंख्यक भए पनि संगठित हुन नसक्दा उचित अधिकार, प्रतिनिधित्व र सम्मान पाउन नसकेको उल्लेख गर्नु भयो ।
बर्तमान युगमा संगठन नै शक्ति रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले पिछडावर्गहरुलाई संगठित भएर अघि बढ्न आग्रह समेत गर्नु भयो ।
पिछडाबर्गमा शिक्षाको आभाव समेत देखिएको बताउनु हुँदै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनु भएका अध्यक्ष यादवले आफ्ना सन्तानको शिक्षामा जोड दिन अपिल समेत गर्नु भयो ।
पिछ्डाबर्ग महासंघका अध्यक्ष भरत महतोको अध्यक्षतामा दुई दिन सम्म चलेको उक्त प्रशिक्षणमा झापा देखि कंचनपुर सम्मका करिब ११० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक अध्यक्ष यादवका साथै सिपि सिंह, मनाई महतो, दिपेन्द्र कापर सहितका रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर