Advertisement

ओली थप २ दिन हिरासतमा रहने

प्रतिक्षा खबर
२०८२ चैत्र १९, बिहीबार १९:५५

१९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनुसन्धानका लागि थप दुई दिन म्याद दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले उक्त आदेश गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री ओलीमाथि जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिनिधिको आधारमा वर्तमान सरकारले उनलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।
अस्वस्थ रहेका ओलीलाई पक्राउपछि त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर