Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

नेकपाका नेताकै पहलमा गाैशाला नगरपालिकाकाे भ्रष्ट अधिकृत बचाउने प्रयास भएकाे अाराेप

प्रतिक्षा खबर
२०७७ श्रावण १२, सोमबार १६:४२

गाैशाला किर्ते चेक प्रकरणमा प्रशासकिय अधिकृत बचाउन चलखेल भएकाे खुलासा भएकाे छ । नगरपालिकाकाे कागजात किर्ते गरि ९ लाख ७० हजार काे चेक बुझेकाे घटनाकाे १५ दिन बितिसक्दा पनि उजुरी परेकाे छैन ।
कर्मचारीबाट अार्थिक लेनदेन गरि उजुरी राेकिएकाे श्राेतकाे दावि छ । जिल्ला प्रहरी र जिल्ला प्रशासन गए तर ईलाका प्रहरी कार्यालयले उजुरी मागेपछि सम्पर्क बिहिन बनेकाे गाैशाला नगरपालिका जनप्रतिनिधि समय बिताएर फर्जि याेजनाकाे चेक भुक्तानी काण्ड मिलाउन लागि परेकाे एक कर्मचारीले बताए । घटना मथ्थर बनाउन छानबिन समित गठनकाे नाटक रहाेकाे एक कर्मचारीले भने , अनुसन्धानकाे नाममा कर्मचारीलाई स्पष्टीकरण मात्र सनेधिएकाे छ । छानबिनकाे प्रतिवेदन भ्रष्टचारमा संलग्न कर्मचारीलाई नै बनाउन दिइएकाे छ । नेकपाका नेताकै पहलमा भ्रष्ट अधिकृत बचाउने प्रयास भएकाे एक वडा अध्यक्षले बताए । सरकारी कागजात र छाप दुरुपयाेग घटना वडा अध्यक्षले छानबिन गर्नु नै घटना मिलाउने/ सेलाउने षडयन्त्र भएकाे स्थानियकाे अाराेप छ । साझ दारु मांस र बिहान पेट्राेलका लागि प्रशासकिय अधिकृतकाे चाकडीमा छुटने वडा अध्यक्षले अधिकृत र कर्मचारीकाे अपराध बारे अनुसन्धान गर्नु हस्यस्पत रहेकाे नगरपालिकामा पान चपाउदै भेटिएका एक सज्जनले टिप्पणी गरे । किर्ते चेक काण्डमा केही वडा अध्यक्ष समेत संलग्न रहेकाे अाशंका व्यक्त गर्दै तत्काल स्थानिय प्रशासनले कर्मचारी निलम्बन गरि अनुसन्धान थाल्नु पर्ने सज्जनकाे तर्क थियाे ।#स्रोतहाम्रगौशाला।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर