• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्यमन्त्री यादवद्वारा क्याथ ल्याबको उद्घाटन, मुटु रोगीले अब जनकपुरमै उपचार पाउने


मुख्यमन्त्री यादवद्वारा क्याथ ल्याबको उद्घाटन, मुटु रोगीले अब जनकपुरमै उपचार पाउने

जनकपुरधाम, फागुन ५ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गर्नु भएको छ ।
मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको क्याथ ल्याबको उद्घाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बार्षिकोत्सवको अवसर पारेर मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र कुमार सिंहले संयुक्त रुपमा गर्नु भएको हो ।
क्याथ ल्याबको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । स्वास्थ्य क्षेत्रको भौतिक पुर्बाधार बिकासमा मदेश प्रदेश फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले दक्ष जनशक्तिको ब्यबस्थापनमा कुनै कमि हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री सिंहले मुटु रोगको बिशिस्टिकृत उपचारका लागि थप विशेषज्ञ ब्यबस्था गर्न प्रतिष्ठानका पदाधिकारी हरुलाई निर्देशन समेत दिनु भयो ।
उद्घाटन सत्रमा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. डा. अंकुर साहले क्याथ ल्याब संचालनमा आए पछि मुटु रोगिहरुलाई उपचारका लागि बाहिर जानू पर्ने अवस्थाको अन्त भएको उल्लेख गर्नु भयो ।
मधेश प्रदेशमा सरकारी स्तरमा पहिलो क्याथ ल्याब संचालनमा आएको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

५ फाल्गुन २०८०, शनिबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

५ फाल्गुन २०८०, शनिबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

५ फाल्गुन २०८०, शनिबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

५ फाल्गुन २०८०, शनिबार
Next Post
उपेन्द्र यादवले भने ‘राजनीतिमा युवा आउनु सकारात्मक

उपेन्द्र यादवले भने ‘राजनीतिमा युवा आउनु सकारात्मक

रौतहटको ईशनाथ नगरपालिकामा हिन्दु र मुस्लिम समुदाबीच फेरि झडप, कर्फ्यू लगाइयो

रौतहटको ईशनाथ नगरपालिकामा हिन्दु र मुस्लिम समुदाबीच फेरि झडप, कर्फ्यू लगाइयो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh