Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

गाजामा इजरायली आक्रमण, १२ जनाको मृतयु

प्रतिक्षा खबर
२०८१ भाद्र ७, शुक्रबार २१:२२

गाजा । इजरायलले गाजामा गरेको आक्रमणमा परेर आज बिहान १२ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । खान युनिस र देयर एल–बलाह क्षेत्रमा इजरायली सेनाले हमासका लडाकुहरूलाई निशाना बनाएर आक्रमण गर्दा १२ जनाको मृत्यु भएको हो ।

सो आक्रमणमा १२ जनाको मृत्यु भएको मेडिकल स्रोतलाई उद्धृत गर्दै अल जजिरा अरेबिकले समाचार लेखेको छ ।  अधिकांश मृत्यु खान युनिस, नुसररत र देयर एल–बलाह क्षेत्रमा भएको बताइएको छ ।

मृत्युको पुष्टि प्यालेस्टिनी शरणार्थीको लागि संयुक्त राष्ट्रसंघ (यूएन)को एजेन्सीले पनि गरेको छ । बिहीबार पनि गाजामा इजरायली सेनाले गरेको आक्रमणमा परेर ४० जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर