Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

सर्लाहीमा एक माेटरसाइकल चालककाे मृत्यू

प्रतिक्षा खबर
२०७६ फाल्गुन ३०, शुक्रबार १५:०९

बन्दना झा

सर्लाही समाचारदाता
सर्लाहीमा माेटरसाइकल दुर्घटना हुदा एकजनाकाे ज्यान गएकाे छ । माेटरसाइकल पुलमा ठोक्किदाँ एकजनाको ज्यान गएको छ ।

ज्यान जानेमा सर्लाहीक‌ै चन्द्रनगर गाउँपालिका–४ बस्ने २३ वर्षीय सुनिल साह रहेका छन्।सर्लाहीको बरहथवा नगरपालिका-५ चोर्निया पुलमा बीआर ३० एल ७६७३ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो अनियन्त्रित भई पुलमुनि खस्दा मोटरसाइकल चालक साहको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका साहकाे बरहथवारहेकाे एडभान्स सन्जिवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर