Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

पूर्व मन्त्री कुशवाहाद्वारा स्वास्थ्य चाैकीकाे शिलान्यास

प्रतिक्षा खबर
२०८१ जेष्ठ २६, शनिबार १४:१४

रामगाेपालपुर, जेष्ठ २६ गते । मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरेको छ।स्वास्थ्य मन्त्रालयकाे बजेटबाट समान्य जनताहरुकाे स्वास्थ्यमा सर्वसुलभ पहुच गर्ने उदेश्यले स्वास्थ्य चाैकीकाे शिलान्यास गरिएकाे छ ।उक्त कार्य २५लाख बराबरकाे रकमकाे रहेकाे सांसद सराेज सिंह कुश्वाहाले जनाएकाे छ ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा रामगाेपालपुर नगरपालिका वडा न ७सहसाैलामा एक कार्यक्रमका बीच स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरेको हो।
शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि राम गाेपालपुर नगर उप प्रमुख रिना देवी याद,अतिथि ने.क.पा.एमाले का पुर्व मुखिया नरेश यादव , स्थानीय महिला वडा सदस्य मिना देवी यादव,ज.स.पा.नेपालका नेता सत्यनारायण चौधरी,बैजु साह, शिब नारायण सिंह लगायत दर्जनाै नागरिक समाज र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।उपस्थित स्थानियहरुले अगामिदिनमा समेत नेता कुश्वाहालाइ नै मत दिई जिताउने वचन दिएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर