Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

राष्ट्रिय जनता पार्टीको जिल्ला अध्यक्षमा बर्मालाई चुनियाे

प्रतिक्षा खबर
२०७६ फाल्गुन ३०, शुक्रबार १४:५८

बन्दना झा

सर्लाही समाचारदाता
राष्ट्रिय जनता पार्टी नेपालकाे जिल्ला कार्यसमिति सर्लाहीकाे जिम्मेवारी जवाहरलाल वर्मालाई दिइएको छ ।वर्मालाई राजपा नेपाल सर्लाहीको अध्यक्ष मण्डलको पुर्व निर्णय तथा चक्रिय प्रणाली बमोजिम २०७६ साल चैत्र १ गतेदेखि लागू हुने गरि सर्वसम्मतिबाट सर्लाही जिल्ला संयोजक पदको जिम्मेवारी साेपिएकाे अध्यक्ष महाेतरी जिल्ला क्षेत्र नम्बर २ काे सांसद सरद सिंह भण्डारीले जनाएकाे छ ।

आफुले पाएको जिम्मेवारीलाई राम्रो सँग बहन गर्न ,पार्टी र बर्गीय संगठनहरूकाे गतिविधि तिव्रपार्ने , पार्टीको क्रियाकलापहरु प्रभावकारी, चुस्त,दुरुस्त र नियमित रूपमा संचालन गर्ने संयोजक वर्माले बताउनु भयो ।

उहाँलाई पार्टीको कार्यालय सर्लाही जिल्लाकाे सदरमुकाम रहेकाे मलंगवा वडा न-८ स्थित कार्यालयमा आयोजना भएको कार्यक्रमका बिच अध्यक्ष मण्डलका सदस्य राम प्रसाद राय, नागेश्वर महतो,रामरिख यादव तथा आमन्त्रित अतिथिहरु सतिसचन्द्र झा,विजय कुमार मिश्र लगायत पार्टीका जिल्ला ,नगर तथा गाउँ स्तरका नेताहरुको उपस्थितिमा जिल्ला संयोजक(पुर्व)शुशिल कुमार यादवले जिल्ला संयोजक पदको जिम्मेवारी सुम्पेको पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर