Advertisement
ताजा खबर
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव

☰

बिजुलीको करेण्ट लागेर भारतको बिहार स्थित धरहरबा गाँउ नजिक खेतमा एक महिलाको मृत्यु

प्रतिक्षा खबर
२०८० असार २१, बिहीबार ०१:२७

महोत्तरी

अषाढ २० गते

भारतको बिहार राज्य स्थित धरहरबामा आज एक महिलाको बिजलीको करेण्ट लागेर मृत्यु भएको छ ।

बुधबार बिहान करीब ९ बजे भैँसी चराउन खेत तर्फ गएकी भारतको बिहार राज्य स्थित सितामढी जिल्लामा पर्ने परिहार प्रखण्डको धरहरबा बस्ने राजेन्द्र साहकी श्रीमती अन्दाजी ६५ बर्षिय रामदुलारी देबीको मृत्यु भएको छ ।

घरबाट भैँसी चराउन गएको समयमा अचानक बिजुलीको खम्बाबाट करेण्ट प्रबाह हुँदा उक्त खम्बा छुँदा भैँसी सहित रामदुलारीको करेण्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमै महिला तथा भैसीको मृत्यु भएको र स्थानियहरुले प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले शव परीक्षणका लागि अस्पताल लगिएको र घटनाबारे थप अनुसनधान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर