Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जनमतका निवर्तमानमन्त्री अब्दुल खानको ‘सेक्स’ भिडियो बाहिरियो

प्रतिक्षा खबर
२०७९ चैत्र २२, बुधबार १८:२५

जनमतका निवर्तमानमन्त्री अब्दुल खानको ‘सेक्स’ भिडियो बाहिरियो
जनकपुरधाम। निवर्तमान खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानको आपत्तिजनक भिडियो सार्वजनिक भएको छ।
सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष समेत रहेका खानले एक युवतीसँग भिडियो कलमा फोन सेक्स गरिरहेको भिडियो सार्वजनिक भएको हो। अहिले फेसबुकका म्यासेन्जर ग्रुपमा उक्त भिडियो भाइरल छ।
खानले पनि उक्त भिडियो आफ्नो भएको स्वीकार गरेका छन्। उनले मकालुखबरसँग कुरा गर्दै भने, ‘त्यो अलिक पहिलेकै हो, मलाई फसाउने षड्यन्त्र गरिएको हो। मैले यस बारेमा प्रहरीलाई पनि जानकारी गराइसकेको छु।
गत माघ ११ गते मन्त्री बनेका खानले चैत १७ गते मन्त्रीबाट राजीनामा दिएका थिए। खान समानुपातिक सांसद हुन्।
जनमतले उद्योग मन्त्रालय माग गरेको थियो। तर उद्योग मन्त्रालय नपाएपछि राजीनामा दिएको हो।
सभार।मकालु खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर