Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

महोत्तरीमा शान्तिपूर्ण मतदान सम्पन्न ,खस्यो ६१ प्रतिशत मत

प्रतिक्षा खबर
२०७९ मंसिर ४, आईतवार १९:२४

गोपाल झा

महात्तरी , मंसिर ४ गते

महोत्तरीमा प्रतिनिधीसभा र प्रदेश सभा सदस्यकालागी भएको मतदान बाट आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ६१ प्रतिशत मत खसेको छ । महोत्तरीका मुख्य निर्वाचन कार्यालय  महोत्तरीका अनुसार जिल्लाको चारवटै निर्वाचन क्षेत्र मिलाएर ६१ प्रतिशतसम्म मतदान भएको जानकारी गराए ।

‘जिल्लाभरिमा शान्तिपूणर् र व्यवस्थित रूपमा मतदान भएको छ,’ मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले भने, ‘हामीले सुरक्षा व्यवस्था कडा पारेका थियौ ।’ मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका सवारीसाधन तयार राखिएकाले अब केहीबेरपछि ढुवानी गरिने भएको छ ।’

जिल्लाको २५८ मतदान स्थलका  ४९९ मतदान केन्द्र मार्फत बिहान ७ बजेदेखि शान्तिपूणर् रुपमा मतदान भएको थियो । तिन लाख ९७ हजार ३० मतदाताले महोत्तरीका विभिन्न २५८ मतदान स्थल र ४९९ मतदान केन्द्रबाट प्रत्यक्ष तर्फ चार प्रतिनिधिसभा सदस्य र ८ प्रदेशसभा सदस्य तथा समानुपातिक सदस्य समेतकालागी मतदान गरको छ । महोत्तरीमा १ सामान्य, ११४ संवेदनशिल तथा १४३ अतिसंवेदनशिल मतदानस्थल रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर