• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपालाई बैशाखीको आवश्यकता छैन, सबै क्षेत्रमा चुनाव लडन सक्षम छौ उपेन्द्र यादव


जसपालाई बैशाखीको आवश्यकता छैन, सबै क्षेत्रमा चुनाव लडन सक्षम छौ  उपेन्द्र यादव

जनकपुरधाम, असोज १३ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लडन पार्टीलाई कुनै बैशाखीको आवश्यकता नरहेको बताउनु भएको छ ।
जसपा धनुषाले आज शहीद नगरमा आयोजना गरेको पार्टीै प्रवेश कार्यक्रममा अध्यक्ष यादवले विना कुनै वैशाखी सबै क्षेत्रमा चुनाव लडन जसपा सक्षम रहेको उल्लेख गर्नु भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बेला जसपाकै पहलमा पाँच दलिय गठबन्धन निर्माण भएको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले मधेशी आदिवासी लगायतका उत्पिडित वर्गको सम्मान हुने गरि सिटको बाँडफाँड भए आफुहरु अझै गठबन्धनको पक्षमा रहेको जिकिर गर्नु भयो । तर अहिले बजारमा आएको हल्ला जस्तो गठबन्धनमा सिटको बाँडफाँडमा कुनै सहमति नभएको स्पष्ट समेत पार्नु भयो ।
उहाँले भन्नु भयो,‘ गठबन्धनमा अहिले सम्म कुनै सहमति भएको छैन, हल्लाको पछाडी नलागौ । ’
आसन्न निर्वाचन अन्य दलहरुको लागि निर्वाचन मात्र भएपनि जसपाको लागि संघर्षको एउटा पडाव मात्र रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले संविधान सभाबाट जारी भएको त्रुटिपूर्ण संविधानलाई संशोधन मार्फत सही ट्रयाकमा ल्याउन संसदको उपयोग आवश्यक रहेकोले निर्वाचनलाई संघर्षको रुपमा लिन नेताकार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भयो ।
अहिलेको निर्वाचन प्रणालीले थुप्रै वेथितीहरु निम्त्याएको हुँदा खसी बोका जस्तो सांसदहरु विक्रीहुने प्रणाली लाई अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान समेत संसदबाट संविधान संशोधन आवश्यक रहेकोले निर्वाचनलाई आफुहरुले संघर्षको रुपमा लिएको उहाँको कथन थियो ।
जनता समाजवादी पार्टी समाजवादको सच्चा सिपाही रहेको उल्लेख गर्दै अध्यक्ष यादवले काँग्रेस कम्युनिष्टहरुले समाजवादको कुरा गरे पनि उनिहरुले नक्कली समाजवादमा मात्र रुम्मलिएको आरोप लगाउनु भयो । अध्यक्ष यादवले धनुषा क्षेत्र नं.२मा जसपाकै उम्मेदवार हुनेमा ढुक्क रहन आग्रह गर्दै छत्ता छापलाई जिताउने अभियानमा जुटन निर्देशन समेत दिनु भयो ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सल्लाकार परिषद सदस्य गंगाराम यादव सहित हजारौ नेता कार्यकर्तालाई अध्यक्ष यादवले स्वागत गरेका थिए ।
जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नव प्रवेशी गंगाराम यादव, प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव, रामअशिष यादव सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

१३ आश्विन २०७९, बिहीबार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

१३ आश्विन २०७९, बिहीबार
रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै
अन्तर्राष्ट्रिय

रमेश लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइँदै

१३ आश्विन २०७९, बिहीबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१३ आश्विन २०७९, बिहीबार
Next Post
लाेसपा नेता झा सहित महासचिव यादवले गरे नेकपा एमालेमा प्रवेश

लाेसपा नेता झा सहित महासचिव यादवले गरे नेकपा एमालेमा प्रवेश

विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वितरण गरे जेस्ठ नागरिक सदस्यलाई दसै खर्च

विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वितरण गरे जेस्ठ नागरिक सदस्यलाई दसै खर्च


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh