Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

२४४ किलो गाँजासहित १ जना पक्राउ

प्रतिक्षा खबर
२०८२ बैशाख ४, बिहीबार १७:२०

४ वैशाख, काठमाडौं । २४४ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरी छन् ।

उनलाई इलाका प्रहरी कार्यालय लालबन्दीबाट इन्स्पेक्टर सुजन पाठकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बुधबार राति मरिनतर्फबाट लालबन्दीतर्फ गाँजा तस्करी हुँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

लालबन्दी –१३ पत्थरचोकबाट उनी पक्राउ परेका हुन् । बा २० च १७८२ नम्बरको बोलेरोमा उक्त गाँजा तस्करी गरेको प्रहरीको भनाइ छ । उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर