• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्यमन्त्री लालबाबु राउत र सांसद कुश्वाहा द्वारा १३ करोडको लागतमा झिंगास्थान जंगहा खोला पुलको शिलान्यास


मुख्यमन्त्री लालबाबु राउत र सांसद कुश्वाहा द्वारा १३ करोडको लागतमा झिंगास्थान जंगहा खोला पुलको शिलान्यास

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत द्वारा १३ करोडको लागतमा झिंगास्थान जंगहा खोला पुलको शिलान्यास गर्नु भएको छ।
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नं ७ मा आयोजित शिलान्यास कार्यक्रमको यसै वाडाका निर्वाचीत वाडा अध्यक्ष रामनाथ सहनीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीको आसिनबाट मुख्यमन्त्री राउतले मधेस सरकारको लक्ष्य नै ग्रामीण उत्पादनलाई बजारसम्म पुर्याउनु रहेकोमा यो पुलको निर्माण क्षेत्रको बिकाससंग जोडिएको बताउनु भयो। साथै पुल ठिकेदारलाई समयमै काम पूरा गर्न निर्देशन समेत दिएका हुन।
१३ करोडको लागतमा बन्न लागेको यो पुलको लम्बाई ५२ फिट रहने छ, भने यस पुलले यस भेगका १०,००० बासिन्दा लाभान्वित हुदै यातायातमा प्रत्यक्षरुपले मधेसको राजधानी जनकपुरधाम संग सहजै जोडिने छ भनी यहाका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सभा सद्स्य सरोज सिंह कुसवाहाले बताउदै आफुले निर्वाचन सभामा जनता संग गरेको बाचा पूरा गरेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै बिशिस्ट अतिथी यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा पुर्व संघीय स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले यो पुलले यहाको बासिन्दामा मधेस सरकार प्रतिको बिश्वास बढेको बताएका छन।
उक्त शिलान्यास कार्यक्रममा स्थानीय नेता तथा स्थानीयहरुको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

२० भाद्र २०७९, सोमबार
अन्तर्राष्ट्रिय

आज र भोलि वर्षाको सम्भावना

२० भाद्र २०७९, सोमबार
अन्तर्राष्ट्रिय

बालेन रास्वपाको संसदीय दलको नेता चयन

२० भाद्र २०७९, सोमबार
अन्तर्राष्ट्रिय

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

२० भाद्र २०७९, सोमबार
Next Post
प्रादेशिक बीउ बिजन प्रयोगशाला एक जना प्राविधिककै भरमा संचालित

प्रादेशिक बीउ बिजन प्रयोगशाला एक जना प्राविधिककै भरमा संचालित

पूर्व मन्त्री यादव र कुश्वाहाद्वारा ४०लाख लागतमा रामगाेपालपुर नगरपालिकामा भवनकाे  शिलान्यास र कुश्वाहाद्वारा २०लाखमा निर्माण भएकाे धर्मशालाकाे उदघाटन सम्पन्न

पूर्व मन्त्री यादव र कुश्वाहाद्वारा ४०लाख लागतमा रामगाेपालपुर नगरपालिकामा भवनकाे शिलान्यास र कुश्वाहाद्वारा २०लाखमा निर्माण भएकाे धर्मशालाकाे उदघाटन सम्पन्न


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh