Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

धनगढीमाई नगरपालिकाको अधिकांश भाग डुवानमा

प्रतिक्षा खबर
२०७९ भाद्र १६, बिहीबार २२:१०

विनोद मण्डल भदाै १६ सिराहाको धनगढीमाई नगरपालिकाका बजार लगायत अधिकांश भागमा वर्षाको पानीले आवात जावतमा कठिनाई उत्पन्न गराएको छ ।
स्थानिय धनगढी बजारको विश्वकर्मा चोक क्षेत्र र नैनपुर अस्पतालको परिसरमा पानी जमेपछि दिनभरि आवात जावतमा कठिनाई उत्पन्न भएको थियो ।
नगरका मेयर शिवशंकर महतोको कार्यालय अगाडि समेत पानीले गर्दा बाटो हिलाम्य भएपछि दिनभरि आम स्थानिय हिलोमा हिँड्न बाध्य भएका हुन् । पालिकाको नवनिर्मित भवनको परिसरमा पानीको दह बनेको अवस्था छ भने अर्कोतिर नैनपुर अस्पताल परिसरको मुख्य गेटमा पानीको निकास नहुँदा घुँडा सम्मको पानी जमेको थियो ।
बिरामीहरुको चाप अस्पतालमा बढेको दिनमा मुख्य गेटमा पानी जमेपछि बिरामीलाई सास्ती भएको हाे । नैनपुर अस्पताल परिसरमा वडा नं ९ को कार्यालय , शिक्षा शाखा , ,स्वास्थ्य शाखा , महिला तथा बालबालिका कार्यालय , उपमेयरको कार्यालय लगायतका प्रसासनीक कार्यालय रहेको ठाउँमा पटक पटक पानी जमेर स्थानियले सास्ती भोग्दा समेत पानी निकासको उचित ब्यबस्थापन नहुनु चिन्ताको विषय बनेको अवस्था रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर