रामगाेपालपुर,नेपाल महिला क्रिकेट यू १९ टिमकी कप्तान
पूजा महतोकाेलागि जानकी एकेडेमीक हस्पिटल प्रांलि ले समान् कार्यक्रमकाे आयोजजना गरिएकाे छ । आज रामगाेपालपुर नगरपालिका वडा न० ९ स्थित जानकी एकेडेमीक हस्पिटल मा ९ बजे कार्यक्रमकाे आयोजना गरिएकाे हस्पिटल को प्रशासन प्रमुख संजय यादवले जनाएका छन ।

नेपाललाई पहिलोपटक आईसीसी यु १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताकालागि छनौट गराउन सफल भएको भन्दै हस्पिटल परिवारले सम्मान कार्यक्रम गर्न लागेकाे जनाइएकाे छ ।
नागरिक समाज, बुद्धिजीवी, शिक्षाप्रेमी लगायत सर्वसाधारणसहितको उपस्थित सम्मान कार्यक्रममा रहने छ ।यश कार्यक्रममा सम्पुर्ण नगरवासि,खेल प्रेमि,नागरिक समाज ,पत्रकारहरुलगायत सर्वसाधारणहरलाइ उपस्थिति भइदिनकाेलागि अनुराेध गरेका छन ।







