Advertisement
ताजा खबर

रवि लामिछाने र महन्थ ठाकुरबिच भेटवार्ता

प्रतिक्षा खबर
२०८२ चैत्र १७, मंगलवार १४:०९

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबिच भेटवार्ता भएको छ ।

बुढानिलकण्ठस्थित सभापति लामिछानेको निजी निवासमा मंगलबार भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास तथा प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर