Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

कविता ‘बलिप्रथा’

प्रतिक्षा खबर
२०७७ कार्तिक ८, शनिबार १९:४०

जब जब अाउँछ बलिको कुरा
भन्छन् तब मात्र हुन्छ मनको इच्छा पूरा
किन गर्छन् समाजले,
स्त्रीलाई त्यसै बदनाम?
संस्कृति छ हाम्रो सर्वश्रेष्ठ
बलि ठूलो कलंक बन्यो
कोही त भन्नुस मलाई
प्रथा कहिलेदेखि,कहाँबाट चल्यो?
देवी त हुन् नारी
नारी मन निष्पाप
दिन्छौ बलि निरीहलाई
अाफ्नै बढाउँछौ पाप।
पढेकै छैन मैले
पोथी र पुरान,
जननी रुप हुन् देवी
कसरी लिन सक्छिन ज्यान?
बलि चढाऊ स्वार्थको
बलि गर अहंकार,
छल र द्वेष पाल्दै
निरीहलाई हान्छौ मार।
अन्धो भइराछ समाज
अाफ्नो सुखको अगाडि
पाप र हत्या गर्न
देवीसित रक्षा माग्।
टाउको चढेर कराउँछ
हत्याको यो पाप
छोडिदेऊ देवी अासन अाफ्नो
मान्छे भए पापी गर्छन् ठूलाठूला पाप।।
राम यादव,धनुषा

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर