Advertisement

जसपाले आजै मन्त्री नपठाउने

प्रतिक्षा खबर
२०८० फाल्गुन २१, सोमबार १४:४६

२१ फागुन, । जनता समाजवादी पार्टी (जसपा)ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ ।
पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले जानकारी दिए ।
माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक/एक जना मन्त्रीको शपथ भने आजै हुँदैछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर