Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

२८ बुँदे मुख्य मागसहित जसपा नेपाल सिरहाद्वारा सदरमुकाममा प्रदर्शन

प्रतिक्षा खबर
२०८२ पुष ४, शुक्रबार २१:१५

जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माग तथा विभिन्न राष्ट्रिय मुद्दाहरू अघि सार्दै आज सिरहा सदरमुकाममा भव्य प्रदर्शन गरेको छ। पार्टीको आह्वानमा गरिएको प्रदर्शनमा ठूलो संख्यामा नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै मधेशका जनसमस्याहरू, सुशासन, समान अधिकार, रोजगारी, शिक्षा–स्वास्थ्य, संघीयताको प्रभावकारी कार्यान्वयनलगायतका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका थिए।

जसपा नेपाल सिरहाले जनताको आवाजलाई दबाउने प्रवृत्ति अन्त्य गर्न, संविधानले दिएको अधिकार व्यवहारमा लागू गर्न तथा जनजीविकासँग सम्बन्धित समस्याहरू समाधान नगरे चरणबद्ध आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने चेतावनीसमेत दिएको छ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर