Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जसपा नेपालले बुझाए महाेत्तरीमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

प्रतिक्षा खबर
२०८२ मंसिर १०, बुधबार १८:३७

जलेश्वर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विभिन्न माग समेटिएको ज्ञापन पत्र देशै भरीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ।

जसपा नेपालकाे केन्द्रीय सदस्य दिपक झा गुडुकाे अगुवाइमा महाेतरीमा पनी   मुलुकमा रहेकाे बिद्यमान समस्याहरूको समाधानका लागि केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराउन देशै भरी बाट एकैचाेटी ज्ञापन पत्र बुझाईएकाे छ । उनले पार्टीले उठाएका मागहरू तत्काल सम्बोधन गराउन सरकार गम्भीर हुनु पर्ने समेत बताए ।

त्यसै गरि दिपक झा गुडुले स्थानिय स्तरमा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दाहरू बारम्बार उठाउँदै आए पनि समाधान नआएपछि प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराउन याे ज्ञापन पत्र बुझाउन बाध्य बनाएकाे बताए ।

जसपा नेपालले विशेषगरी विकास निर्माणका अवरोध, बढ्दो महँगी, सीमा क्षेत्रका समस्या, जनसेवामा देखिएको ढिलासुस्ती तथा स्थानीय प्रशासनसँग समन्वय अभावजस्ता विषयमा तत्काल कदम चाल्न आग्रह गरेको छ।

ज्ञापन पत्र बुझाउने कार्यक्रम केन्द्रीय परिपत्र अनुसार देशैभरीका केन्द्रीय नेता ,प्रदेशका नेता तथा जिल्ला कमिटीका पदाधिकारी तथा स्थानीय नेताहरूले एकै पटक ज्ञापन पत्र बुझाएकाे थियो। ज्ञापन पत्र बुझाउने क्रममा सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादव,जसपा नेपाल सम्सी गाउँपालिका अध्यक्ष कैलाश यादव लगायत दर्जनाै जसपा नेपालका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर