Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० मा जनकपुरमा सभा गर्ने

प्रतिक्षा खबर
२०८२ मंसिर १६, मंगलवार १९:०७

१६ मंसिर, जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीले आगामी मंसिर २० गते जनकपुरमा एकता सन्देशसभा आयोजन गर्ने भएको छ । जनकपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते तिरहुतियामा मधेश प्रदेश स्तरीय एकता सन्देशसभा गर्ने जनाएको छ ।

सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका वरिष्ठ शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता महेन्द्र रायले जानकारी दिए ।

उनले सभामा प्रदेशभरिबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी गराउने तयारी थालिएको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर