Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

खानेपानी मन्त्रीलाई फोनमा धम्की दिएको आरोपमा पक्राउ परेकी साह रिहा

प्रतिक्षा खबर
२०८२ भाद्र १९, बिहीबार २०:१३

१९ भदौ, काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवलाई फोनमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी महिला किरण साह रिहा भएकी छिन् ।

पर्सा अदालतले बिहीबार पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि धरौटी बुझाए उनी रिहा भएकी हुन् ।

उनीमाथि तीन वटा कसुरमा अनुसन्धान गरिएको थियो । ज्यान मार्ने धम्की दिएको, साइबर अपराध र अफवाह फैलाएको गरी तीन कसुर लगाइएको थियो ।

यो प्रकरणसम्म आइपुग्नुमा भने मन्त्री यादव र महिला साहबीचको फोन संवाद हो । साहले मन्त्री यादवलाई फोन गर्दै वीरगञ्जमा फैलिएको हैजाबारे बताएकी थिइन् । यसमा मन्त्री जिम्मेवार भएको उनले बताइन् ।

सार्वजनिक भएको अडियोमा साहले मन्त्रीलाई ‘आफू नडराउने र नछाड्ने’ धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ ।

प्रहरी स्रोतका अनुसार मन्त्रीलाई फोन गरेको अडियो रेकर्ड गरेर कोही पत्रकारलाई दिएको र त्यसपछि इडिट गरेर सार्वजनिक भएको हो ।

ज्यान से मार्दुङ्गा भनेको पार्ट काटेर अडियो सार्वजनिक गरिएको प्रहरीले बताएको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर