Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

संविधान संशोधनमा ढिलाइ हुँदा सडकमा आक्रोश बढ्यो : शेखर कोइराला

प्रतिक्षा खबर
२०८१ चैत्र ३०, शनिबार १५:३८

काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले संविधान संशोधनको गर्न ढिलाइ हुँदै जाँदा सडकमा आक्रोश पनि थपिँदै जाने बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले अब संविधान संशोधन वा पुनरावलोकनमा ढिलाइ गर्न नहुने बताएका हुन् । उनले संविधान संशोधन, सु्शासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा सरकारले काम गर्न नसकेको खण्डमा दिनप्रतिदिन निराशा बढ्दै जाने बताए । नेता कोइरालाले अहिले शुसासनको प्रत्याभूति नरहेको बताए । उनले अब सुशासन दिन सरकारले कन्जुस्याइँ गर्न नहुने बताए ।

साथै, उनले अहिले आफ्नो पार्टी र एमाले मिलेर सरकार बनेको भएपनि कांग्रेसले खबरदारी गरिरहनुपर्ने बताए । एमाले भविष्यको प्रतिस्पर्धी दल पनि रहेको बताउँदै नेता कोइरालाले सरकारले गलत, कमी कमजोरी गरेको खण्डमा कांग्रेसले खबरदारी गर्न आवश्यक रहेको बताए ।

‘हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौँ । यसलाई म खराब भनिरहेको छैन । तर यो सरकारले कतै गलत, कमी कमजोरी गरिरहेको छ की भनेर हामीले खबरदारी गरिरहनुपर्छ,’– उनले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर