Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

महोत्तरीका अधिकांंस मतदान केन्द्रमा वर्षाका कारण केही बेर मतदान प्रभावित

प्रतिक्षा खबर
२०७९ बैशाख ३०, शुक्रबार १८:४१

महोत्तरी, बैशाख ३० गते ।
महोत्तरीमा अचानक हावाहुरीसंगै वर्षा आउँदा केही बेरको लागी मतदान प्रभावित भएको थियो ।
हावाहरीसंगै वर्षा आएपछी महोत्तरीको एकडारा गाँउपालीकाका २६ मतदान केन्द्रहरुमा मतदान गर्न लाम लागेका मतदाताहरु ओत लाग्न वरपरका घरमा छिरेका थिए ।
मौसम भिागको पुर्ब सुचना अनुसार मतदानको दिन पानी पर्ने सम्भावना रहेकाले पानी बाट बचाउनको लागी आयोगले मतदान केन्द्रमा टेन्टको व्यवस्था गरे पनी त्यो ब्यबस्थीत न हुँदा केही बेरको लागी मतदान प्रभाबित भएको थीयो । तिन बजे देखी बर्षाका करण प्रभाबीत भएको मतदान एक घण्टा पछी सुचारु भएको थीयो ।
बिहान ७ बजेदेखि शुरु भएको मतदानमा ३ बजेसम्ममा करिब ६० प्रतिशत भएको थियो भने हावाहुरी र वर्षाको कारण ३ बजेदेखि एक घण्टा अबरुद्ध भएको थीयो । त्यस्तै सोनमा गाउँपालिका १ स्थित श्री अधारभुत प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा वर्षको कारण करीब २घण्टा मतदान कार्य प्रभभाबीत भएको थीयो । मौसम खराब हुने र वर्षा हुने सम्भवना रहेकोले त्यसबाट वच्न त्रिपालको व्यवस्था गरिने पहिला नै जानकारी गराए पनि यस मतदान केन्द्रमा त्यस्ता केही व्यवस्था गरिएको देखिएन । त्रिपालको व्यवस्था नगरेकोले मत खसाउन पुगेको मतदाताहरु वर्षातमै खाडा हुन बाध्य भएका थिए ।त्रिपालको व्यवस्था न गरेको कारण मत खसाउन पुगेका मतदाताहरु केहिबेर हल्ला गरेपनि २ घण्टापछि समान्य वतावरणमा पुनः मतदान सुरु भएकको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर