Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

प्रदेश-२ मा पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण

प्रतिक्षा खबर
२०७८ कार्तिक १६, मंगलवार १८:०३

१६ कात्तिक, जनकपुरधाम। प्रदेश-२ मा पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ ।
मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले यो विधेयक प्रमाणिकरण गरेका हुन् ।
नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेको उक्त कार्यालयले जनाएको छ ।
२६ असोज २०७७ मा पारित भएको यो विधेयक प्रमाणिकरणका लागि तत्कालिन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ समक्ष जाँदा उनले केही सुझाव दिदैं विधेयक प्रमाणीकरण नगरी फिर्ता गरिदिएका थिए ।
फिर्ता गरिदिएको विधेयक पछिल्लो २२ असोजमा बसेको प्रदेश सभाको बैठकले पुनः पारित गरेको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर