Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

सिरहा मिर्चैया नेको इन्स्योरेन्स लिमिटेड द्वरा बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०८१ चैत्र २९, शुक्रबार १८:२५

सिरहा, चैत २९ । मिर्चैया नेको इन्स्योरेन्स लिमिटेड चैत २९ गते बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ । कम्पनीले मिर्चैया नगरपालिकाको अस्पतालको सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

मिर्चैया नगर पालिका प्रमुख श्रर्वन यादवको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा नेको इन्स्योरेन्सका मधेस प्रदेश प्रमुख सुरज भटराई र बिशिस्ट अथिती बिजय मण्डल नेको इन्स्योरेन्सको कर्मचारीहरु, र उधोग बाणिज्य संघ मिर्चैयाको प्रधिकारीहरु र विभिन्न वाडको अध्यक्षहरु र निजि बिधालयको प्रधान्ध्यापक ज्युको विभिन्न निकायको सरोकारवालाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नेको इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुरज भटराई रेनिर्जीवन बीमाकोे राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्व, सो को प्रकार एवं दावी फछ्र्यौटसम्बन्धी प्रकृयाको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । कृषि तथा पशुपन्छी बीमाको प्रकृयालगायत सो को सर्वाङ्गिण महत्वको बारेमा नेको इन्स्योरेन्स कं. लि. मधेस प्रधेस उप- प्रमुख जनकपुर कार्यालयको प्रमुख बिजय मण्डलले प्रकाश पारेका थिए । भविष्यमा कृषि तथा पशुपन्छी बीमासम्बन्धी कार्य अझ पारदर्शी र छिटोछरितो ढंगबाट सम्पन्न गर्न सम्भव हुनेछ भनी जानकारी दिएका थिए ।

पचास जना सहभागीहरु रहेको सो कार्यक्रममा बाली बीमा, तरकारी बीमा, पशुधन बमिालेख एवं अन्य निर्जीवन बीमा व्यवसायसम्बन्धी प्राप्त जिज्ञासाहरु सम्बन्धमा बृहद छलफल गरिएको थियो । सहभागीहरुले उक्त कार्यक्रमबाट बीमा सम्बन्धी जानकारी प्राप्त गरी लाभान्वित भएको बताएका थिए । सो कार्यक्रमको संचालन श्याम कुमार ठाकुरले गरेका गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर