Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

बेसहाराका सहारा बन्दै हेल्प मधेशी: प्रदेश सांसद यादव

प्रतिक्षा खबर
२०८० कार्तिक २४, शुक्रबार १२:५५

जनकपुरधाम। मधेश प्रदेश का प्रदेश सांसद रामअशिष यादवले हेल्प मधेशी नेपाल बेसहारा परिवारको सहारा बन्दै गरेको कुरा बताउंनु भयो ।
हेल्प मधेश नेपालद्वारा धनुषाको विरेन्द्र बजारमा अायोजित कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले समाजसेवा को क्षेत्रमा हेल्प मधेश संस्थाले गर्दै अाएको सेवा प्रशंसनीय रहेको कुरा मा जोड दिनुभयो ।

सो कार्यक्रममा हेल्प मधेशी नेपालका समाजसेवा सक्रिय भूमिका निर्वहन गर्दै अाएका कोशिश फान्डेशनका संस्थापक अध्यक्ष डा राम ज्ञान यादव सहित समाजिक अभियन्ताहरुलाई सम्मान गरेका छन भन्ने असाहय परिवारजनलाई हेल्प मधेशी संस्थाले नगद अार्थिक सहयोग गरेका छन।

हेल्प मधेशी नेपालका केन्द्रीय अध्यक्ष समाजसेवी रामउदगार यादवको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष प्रभात महतो,हेल्प मधेशी कतार च्याप्टरका अध्यक्ष रामउदगार मंडल,हेल्प मधेशी मलेशिया का अध्यक्ष दिपक मंडल सहितका वक्ताहरूले हेल्प मधेशी संस्था को योगदान का विषयमा विचार व्यक्त गरेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर