Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सत्ता गठबन्धनले राष्ट्रिय सभाका उम्मेदवार जिताउने सबै जिल्लामा समन्वय समिति बनाउने

प्रतिक्षा खबर
२०८० पुष २५, बुधबार १९:२६

२५ पुस, काठमाडौं । राष्ट्रिय सभामा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन गठबन्धनले ७७ वटै जिल्लामा समन्वय समिति बनाउने भएको छ ।
गठबन्धनबाट गठित केन्द्रीय समन्वय समितिको आज बुधबार बसेको बैठकले सबै प्रदेश र जिल्लामा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।
११ माघमा हुने राष्ट्रिय निर्वाचनका लागि गठबन्धनले तालमेल गरेको छ । कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक जना उम्मेदवार उठाउने भएको छ ।
गठबन्धनका उम्मेदवार जिताउनका लागि केन्द्रीय तहमा कांग्रेस नेता रमेश लेखकको संयोजकत्वमा समिति बनाइएको छ ।
समिति सदस्यमा माओवादी केन्द्रबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्रप्रसाद पाण्डे र जसपाबाट मनिष सुमन सदस्य छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर