Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु

प्रतिक्षा खबर
२०८१ आश्विन ४, शुक्रबार २०:४५

मस्को । रुसमा युद्धका कारण मर्नेको सङ्ख्या बढिरहेको छ । युक्रेनमा अहिलेसम्म ७० हजारभन्दा धेरै रुसी सेनाको मृत्यु भएको आफूले  विश्लेषण गरेको डेटानले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ ।

युद्ध भूमिमा मर्नेमा युद्ध सुरु भएयता सेनामा गएका स्वयंसेवक र सर्वसाधारणहरूको अनुपात बढ्दो छ । हरेक दिन युक्रेनमा युद्ध लड्न गएर मारिनेहरूको अन्त्येष्टिको फोटो र अब्यूचरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा सार्वजनिक भइरहेका छन् ।

बीबीसी रसिया र स्वतन्त्र वेबसाइट मिडयाजोनाले यी नामका साथै सरकारी प्रतिवेदन समेत अन्य ओपन सोर्समा उल्लेख भएका नामहरूसमेत सङ्कलन गरेको थियो । यस क्रममा युक्रेनमा युद्ध लडिरहँदा ज्यान गुमाएका ७० हजार ११२ जना रुसी सेनाको पहिचान भएको बीबीसीले भनेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर