Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

लक डाउनकाे उलघंन गर्नेेेेेलाइ साेनमा गाउँपालिकाले कार्वाही गर्ने

प्रतिक्षा खबर
२०७६ चैत्र ११, मंगलवार १३:२६

अशाेक कुमार यादव

काेराेना संक्रमणबाट जोगाउन साेनमा गाउँपालिकामा जन प्रतिनिधि ,स्वासथ्य कर्मि र प्रहरीहरु मिलेर खटने निर्णय गरेका छन ।
अहिले विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र सबै पालिकावासिहरुलाइ सुरक्षा र सतर्क गराउने दायित्व रहेकाेले जनप्रतिनिधि,स्वास्थय कर्मि र प्रहरीहरु मिलेर नै खटिनु परेको छ । विश्वका धेरै जसो मुलुकले लडक डाउन गरेर यस महामारीबाट बच्ने उत्तम उपायका रुपमा अबलम्वन गरेको छ । नेपाल सरकारले पनि २०७६÷१२÷११ गते मंगलबारदेखि आउँदो १८ गतेसम्मलाई लकडाउन गरेको भएपनि नेपालको आम नागरिकले यसको पूर्ण पालना नगरेपछि कतिपय ठाउँमा प्रहरी प्रशासन खटिनुपरेको छ ।

महाेतरीकाे साेनमा गाउँपालिकामा लकडाउनलाई वेवास्ता नगर्ने , पसल सञ्चालन गरेका तथा आवतजावत गर्नेहरुलाई प्रहरीले अाफनाे नियम अनुसार कर्वाही गर्ने ।लगायतकाे निर्णय गरेका छन ।साेनमा गाउँपालिका मित्र देश भारतकाे बाेर्डर नजिक र खुल्ला भएकाेले
कोरोना भाइरसको संक्रमणबाट साेनमा गाउँपालिका पनि उच्च जोखिममा रहेको छ ।हालसम्म यस पालिकामा कुनै पनि व्यक्तिमा संक्रमण नदेखिए पनि कुनै पनि बेला यसको समस्यामा पर्ने अवस्था रहेकोले यसको प्रभाव नियन्त्रण र न्यूनिकरण गर्न घरमै बस्नु उत्तम उपाय रहेको छ । गाउपालिका भित्र २०७६/१२/११गते देखि अर्काे सुचना नअाउनजेलसम्मकाेलागि भाेज भतेर,भिड भाड नगर्ने,अतिअावश्यक काम परेमा वाडा अध्यक्षलाई जानकारि गराएर मात्र गाडि निकालने,अा‌षधि पसल र किराना पसल बाहेक सबै पसल बन्द गर्ने लगायतकाे निर्णय गरेका छन । कोरोना संक्रमणबाट आफु पनि बचौं । अरुलाई पनि बचाऔं । यस संक्रमणप्रति आम नागरिक गम्भीर बनौं ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर