Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

पश्चिम् नवलपरासीमा सञ्चारिका समुह गठन , अध्यक्षमा बि .क

प्रतिक्षा खबर
२०७८ चैत्र ३, बिहीबार १९:४५

उर्मिला यादव यात्री
नवलपरासी
चैत ३
पश्चिम् नवलपरासीमा सञ्चारिका समुह पुन गठन गरिएको छ । बर्दघाटमा आज भएको समुहकाे भेलाले शान्ति बि.क.काे अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेकाे छ । जसको
उपाध्यक्षमा उर्मिला यादव, सचिवमा रचना चाैधरी, काेषाध्यक्षमा लक्ष्मी अर्याल, सहसचिवमा सम्झना भण्डारी रहनु भएको छ भने सदस्यहरुमा निलम के.सि. र डाेल कुमारी चाैधरी रहनु भएको छ । यस्तै गरि कार्यक्रममा अध्यक्ष बि .क ले समुहले जिल्लामा पत्रकार महिलाको संख्या तथा गुणस्तर वृद्धिका लागि काम गर्ने बताउनु भएको छ । उहाले जिल्लामा पत्रकार महिलाहरु सक्रिय रुपमा अघि बढे पनि महिला पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि अझै पनि तालिमको आवश्यकता रहेको समेत जोड दिनु भएको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर