Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

विभागीय जिम्मेवारी रोज्न जसपा नेपालमा फारम खुला

प्रतिक्षा खबर
२०८१ श्रावण ३०, बुधबार १६:१०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी केन्द्रीय समितिको बैठकमा विभिन्न २७ वटा विभागको प्रस्ताव गरिएको छ । ती विभागमध्ये कसलाई कुन विभाग मनपरेको छ, त्यसलाई रोज्न केन्द्रीय समितिमा प्रस्ताव गरिएको हो ।

जसपा नेपालको विधानको धारा ९७ र ९८ मा व्यवस्था भए बमोजिम केन्द्रीय सदस्यहरू समेतको सहभागिता केन्द्रीय विभागहरू गठन गर्न लागिएको छ । सो विभागमध्ये आफूलाई संगठित भई जिम्मेवारी लिन चाहेको विभाग प्राथमिकता अनुसार कम्तीमा तीन वटा चयन गर्नका लागि फारम भर्न भनिएको छ ।

तीन वटा भरेकोमध्ये एउटा जिम्मेवारी पाउने बताइएको छ । त्यसबाहेक अरू जिम्मेवारी चाहनेले पनि फर्ममा उल्लेख गर्न सकिने जसपा नेपालले बैठकमा वितरण गरिएको फर्ममा उल्लेख गरिएको छ ।

फर्म भरी पार्टीमा बुझाएपछि त्यसको आधारमा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने बताइएको छ । केन्द्रीय सदस्यहरूलाई कार्यकारिणी समितिको बैठकले जिम्मेवारी तोक्ने बताइएको छ ।

जसपा नेपालका विभागहरू

संगठन विभाग

पार्टी स्कुल तथा प्रशिक्षण विभाग

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग

प्रचार प्रसार तथा प्रकाशन विभाग

सूचना, सञ्चार तथा प्रविधि विभाग

आर्थिक विभाग

महिला विभाग

युवा, विद्यार्थी तथा खेलकुद विभाग

बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभाग

संसदीय विभाग

संघीय मामिला तथा स्थानीय तह विभाग

राज्य व्यवस्था तथा सुशासन विभाग

अर्थ नीति तथा योजना विभाग

कानुन विभाग

सांस्कृतिक विभाग

कृषि तथा भूमि व्यवस्था विभाग

उद्योग, वाणिज्य तथा आपूर्ति विभाग

जलस्रोत तथा ऊर्जा विभाग

शिक्षा विभाग

स्वास्थ्य तथा जनसङ्ख्या विभाग

सहकारी तथा गरिबी निवारण विभाग

श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभाग

वन वातावरण तथा विपद् व्यवस्थापन विभाग

पर्यटन तथा नागरिक उड्डयन विभाग

पूर्वाधार विकास विभाग

उपभोक्ता हित संरक्षण विभाग

सामाजिक सेवा तथा गैर सरकारी संस्था विभाग

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर