Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

सुर्या नेपालद्वारा प्रदेश राहत कोषमा एक करोड

प्रतिक्षा खबर
२०७७ श्रावण १, बिहीबार १६:२८

जनकपुरधाम, साउन १ ।कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सूर्या नेपाल प्रालीले एक करोड रुपैया सहयोग गरेको छ ।
सूर्या नेपालका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गर्नु भएको हो ।
प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक , वितिय संस्था , विभिन्न व्यापारीक घरानाहरुले जम्मा गराएका छन । उक्त रकम बाट प्रदेश सरकारले कोरोनाको रोकथाम तथा उपचारमा खर्च गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर