Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

हर्षोल्हासका साथ बिद्यार्थी बिद्यानिकेतन ईङ्गलिश स्कुलले मनाए भाईचाराको पर्व होलि

प्रतिक्षा खबर
२०८० चैत्र १२, सोमबार १७:२९

गोपाल झा

 महोत्तरी, चैत १२ गते

महोत्तरीको एकडारा १ स्थित संचालित बिद्यार्थी बिद्यानिकेतन ईङ्गलिश बोर्डीङ्ग स्कुलले एक विशेष कार्यक्रम विच हर्षोल्हासका साथ रंङ्ग तथा भाईचाराको पर्व होलि पर्बको अबसरमा शुभकामना आदान प्रदान गर्दै होली पर्ब मनाएको छ ।

होलि तथा शुभकामना आदान प्रदान कार्यक्रममा स्कुलका शिक्षक,शिक्षिका,कर्मचारी तथा विद्यार्थीहरुले एक अर्कालाई अबिर लगाई शुभकामना आदान प्रदान गरेका छन् ।

     शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयका संस्थापक अग्नि कुमार झाले

होलि असत्यमाथि सत्यको जित , आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होलीपर्वले गलत कुरालाई हटाई सहि र यर्थाथमा लगि जिवनलाई सफल बनाउन उपस्थित सबैसँग आग्रह गरे । साथै झाले  होलि पर्ब मनाउने क्रममामा संयमता अपनाई शान्तिपूणर् रुपमा मनाउन सबैसँग आग्रह गर्नुभयो ।

संचालक झाले बिद्यालयम शिक्षक , शिक्षिका तथा कर्मचारीहरुलाई टाँफी र अबिर प्रदान गर्नु भयो । कार्यक्रममा विद्यार्थीहरु एकआपसमा अबिर दल्दै नृत्य गरेर समेत खुशियाली बाँडेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर