Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

उपेन्द्रको साथ छाडेर अशोककहाँ पुगे दीपक

प्रतिक्षा खबर
२०८१ आश्विन २५, शुक्रबार १७:५६

 उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश समितिका सदस्य एवं पर्सा जिल्ला सह-इन्चार्ज दीपक यादवसहितका नेताहरू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका अध्यक्ष दीपक यादवसहित पर्सा जिल्ला सदस्य विश्वनाथ यादव, पटेर्वा सुगौली पालीकाका अध्यक्षलगायतका नेताहरू जसपामा प्रवेश गरेका हुन् ।

जसपाका उपमहासचिव प्रदीप यादव एवं खानेपानी मन्त्री प्रदीप यादवले जसपा नेपालको मधेस प्रदेश कमिटी सदस्य समेत रहेका दीपक यादव जस्ता कर्मठ, अनुभवी नेताको आगमनले आफ्नो पार्टीलाई अझ बलियो बनाउँदै मधेसको विकास, जनताको अधिकार, र समृद्धिका लागि संघर्षलाई नयाँ ऊर्जा दिने विश्वास लिएको बताए ।

कार्यक्रममा खानेपानी मन्त्रीसहित वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरीज्यू, पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनारलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर