Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

महोत्तरी गाउँपालिकाले गरे खोप अभियान सफलताको लागि अभिमुखीकरण

प्रतिक्षा खबर
२०८० फाल्गुन ११, शुक्रबार २२:३३

गोपाल झा

महोत्तरी फाल्गुन ११ गते

महोत्तरी गाउँपालिकाको आयोजनामा दादुरा-रुबेला खोप अभियानबारे अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

कार्यक्रममा अपेक्षित लक्ष्य हासिल नहुनु, लक्ष्यमा एकरूपता नहुनु, शून्य खोप र ड्रपआउटको सङ्ख्या बढदै जानु, पूणर्खोप दिगोपन कार्यक्रम प्रभावकारी नहुनुबारे छलफल गरिएको थियो ।

गाउँपालीका अध्यक्ष दिलीप पाण्डेयको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय अभियान अन्तर्गत यही फाल्गुन १३ गते देखी १९ गते सम्म संचालन हुने दादुरा-रुबेला खोप कार्यक्रम पुणर्रुपमा सफल पार्न वहाँले आग्रह गरेका हुन् ।

        कार्यक्रममा महोत्तरी गाउँ पालिकाकाको स्वास्थ्य प्रमुख ईन्द्रप्रसाद यादबले महोत्तरी लगायत मधेशप्रदेशका आठवटै जिल्ला ँदादुरा-रुबेला जस्तो महामारीको उच्च जोखीममा रहेको जानकारी दिदैँ उनले पूणर्खोप कार्यक्रम सम्पन्न गर्नु चुनौतीपूणर् रहेको बताए । यादबले  गर्भवती महिलालाई टिडी, जन्मनेबित्तिकै बच्चालाई बिसिजी दिनुपर्ने बताए । उनले छ हप्तापछि बच्चालाई रोटा, पोलियो, पिसिभी, डिपिटीलगायतका खोप दिन पनि आग्रह गर्दै  फागुन १३-१९ गतेसम्म चल्ने खोप अभियानमा कुनै पनि बालबालिका नछुटोस् भनेर अभिमुखीकरण कार्यक्रम गरिएको बताए ।

      महोत्तरी गाँउपालीकाका १४ वटा बिद्यालय सहीत छौ वटै वडाका नियमित १५ वटा खोप केन्द्रमा दादुरा-रुबेला संगै नियमित खोप कार्यक्रम संचालन हुने जनाईएको छ ।

कार्यक्रममा बिभिन्न वडाका वडाध्यक्ष सहीत गाउँपालीका स्थित बिद्यालयहरुका प्रधानाध्यापक , स्वास्थ्यकर्मीहरु , महिला स्वयंसेबिका र संचारकर्मीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर