Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जनकपुरको राममन्दिर प्रांगणमा तीन दिवसीय साहित्य महोत्सव हुने

प्रतिक्षा खबर
२०८० फाल्गुन ८, मंगलवार १९:४९

जनकपुरधाम, फागुन ८ गते ।
जनकपुरधामको राम मनिदरमा तीन दिवसीय साहित्य महोत्सव हुने भएको छ । नव मिथिला फाउण्डेशनको आयोजनामा फागुन १० देखि १२ गतेसम्म साहित्य महोत्सव हुन लागेको हो ।
आयोजकले आज जनकपुरमा पत्रकार सम्मेलन गरी विभिन्न विषयमा १४ वटा समूह छलफल र ४ वटा प्रवचन समेटिएको जनाएको छ ।
‘चाहियो रंगशाला’, ’किताब उपर समिक्षा’, ‘कसरी हुन्छ निर्णय?’, ’नव उद्यमी र उद्यमशीलता’, ‘स्वास्थ्य मधेश’, ‘सम्पदा, संस्कार र साहित्य’, ’शिक्षाको नयाँ आवश्यकता र परिभाषा, ‘मधेशको श्रम यात्रा’, ‘बोज्ने स्वतन्त्रत’, ‘संस्कृतिक सम्बन्धको डोरी, मौन चित्कार र संघीयता गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता १४ वटा शिर्षकमा विमर्श हुने आयोजक फाण्डेशनका अध्यक्ष अमित साहले बताए ।
उनका अनुसार तीनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरू सांगीतिक कार्यक्रम हुने छ। बिगत पाँच वर्षदेखि फाउण्डेशनले जनकपुरमा साहित्य महोत्सव गर्दै आएको छ ।
महोत्सव अन्तर्गत विगत तीन वर्षदेखि फाउन्डेखले बक्तृत्वकला प्रतियोगिता गराड़ स्थानीय विद्यार्थीलाई सर्वोत्कृष्ट अबसर दिँदै आएको फाण्डेशनले यसपटक वक्तृत्वकला, कविता र शिल्पकलामा पनि अवसर दिने अभ्यासको शुरुआत गरेको फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर