Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

सरस्वती पूजामा डिजेमा धार्मिक गीतसँगीत बाहेकका गित बजाउने डि जेलाई डि जे उठाउने हिन्दु सम्राट सेनाकाे चेतावनी

प्रतिक्षा खबर
२०८० माघ २७, शनिबार १२:०६

सरस्वती पूजामा डिजेमा धार्मिक गीतसँगीतभन्दा उच्छृँगल र अश्लिल गीतहरु बजाउने डिजेलाई डि जे उठाउने चेतावनी दिएका छन् ।
मधेश प्रदेशमा धार्मिक तथा समाजिक कार्य तर्फ बलियाे तथा लाेकप्रिय बन्दै गएको हिन्दु सम्राट सेनाका सनातनिहरुले सरस्वति पूजामा डिजे, हर्न, लाउडस्पीकरमा धार्मिक गीत बाहेकका गीतहरु बजाएमा तत्कालै ठाउँको ठाउँ डिजे उठाउने तयारी गरेको हिन्दु सम्राट सेनाका केन्द्रीय अध्यक्ष राजेश सनातनिले बताएका छन ।राजेशले अगुवा गरेका सम्राट सेनामा नेपालभरी हजाराैकाे संख्यामा सनातनिहरु परिचालन गरिएकाे जनाइएका छन ।केही वर्षमा धार्मिक तथा सामाजिक कार्यकाेलागि देश तथा विदेशमासमेत छुटै पहिचान बनाउन सफल भएका छन ।उनिहरुकाे मुख्य एजेडा नेपालमा हिन्दु राष्ट्र कायम गराउनु र हिन्दु ,सनातन धर्ममाथि हुदैगरेकाे दुष्ट कर्मलाइ समाप्त गर्नेलगायत अन्य एजेन्डाहरु रहेका छन ।
मधेश प्रदेशकाे विभिन्न स्कूल, कलेज वा चौक चौराहामा मनाइने सरस्वति पूजाको क्रममा धार्मिक गीत बाहेक अन्य गीतहरु बजाएमा प्रशासन बिनाको कारवाही स्वरुप डिजे, बक्सा, लाउडस्पीकर उठाएर प्रशासनलाई जिम्मा लगाउने बताइएकाे छ ।
हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश सनातनिले मधेश प्रदेशकाे सबै कलेज, स्कूल, चौकचोराहामा हिन्दु सम्राट सेनाका सदस्यहरु निगरानी गर्ने बताएका छन ।विभिन्न धार्मिक पूजाको नाममा हुन थालेको छाडापन, विकृति बन्द गर्नको लागि यस्तो निर्णय गरेको बताए ।
प्रशासनले विभिन्न समयमा यस्ता गीतहरु, धार्मिक स्थलमा धार्मिक बाहेकका अश्लिल गीतहरु नबजाउन आग्रह गरेपनि अटेरी गरेको बताउँदै यसपाली हिन्दु सम्राट सेनाले गरेर देखाउने चुनौति दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर