Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

पश्चिम नवलपरासीमा ९८ जनामा कोरोना संक्रमण पुष्टी, ५५ जना निको भए

प्रतिक्षा खबर
२०७८ जेष्ठ ४, मंगलवार २२:५२

उर्मिला यादव यात्री
जेठ ४
पश्चिम नवलपरासीमा आज मंगलबार ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५५ र एन्टिजेनबाट ४३ जना गरी ९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, २ सय २३ पुगेको छ । आज सबै भन्दा बढी सुनवल नगरपालिकामा २६ जना महिला र २० जना पुरुष गरी ४६जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा २५ जना, रामग्राम नगरपालिकामा २० जना, सरावल गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा २ जना, र सुस्ता गाउपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ भने पाल्हिनन्दन गाउपालिकामा आज संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी आज कोरोनाबाट ५५ जना निको भएका छन भने जिल्लामा कुल १हजार ७ सय ६३ जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ६३ रहेको छ । आज कोरोना संक्रमणबाट रामग्राम नगरपालिका वडा नम्बर तीनकी ६५ बर्षिय एक महिलाको होमआइसोलेसनमा मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर