Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न साेनमा गाउँपालिकाकाे आह्वा

प्रतिक्षा खबर
२०८१ चैत्र ११, सोमबार १७:१२

साेनमा गाउँपालिकाले सोमबार एक कार्यक्रमगरी गाउँपालिकाभरीका जनताहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ ।

साेनमा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले विश्व टीबी दिवसको अवसरमा पत्रकार समेलनगरी यस्तो आह्वान गरेको हो । सन् २०२३ मा अनुमानित १९ लाख व्यक्तिमा क्षयरोगको नयाँ सङ्क्रमितहरूको दर्ता भएकोमा ९५ हजारको मृत्यु भएको तथा परिवार र समुदायमा रोगको प्रभाव बढ्दै गएको साेनमा गाउँपालिकामा आयोजना गरेकाे स्वास्थ्यकर्मीहरुले बताएको छ । जोखिममा रहेका व्यक्तिले समयमै रोगको निदान सुनिश्चित गर्दै आफ्ना प्रतिबद्धतालाई निर्णायक कार्यमा परिणत गर्नुपर्ने अवस्था आएको बताए ।

स्वास्थ्यकर्मी ललित कुमार यादवका अनुसार, क्षयरोग ब्याक्टेरियाद्वारा हुने एउटा सङ्क्रामक रोग हो जसले फोक्सोमा असर गर्छ । क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा हावामा यसका किटाणु फैलिने र हावाकै माध्यमबाट अन्य मानिसमा सर्ने गर्छ । यसलाई विशिष्ट एन्टिबायोटिकले निको पार्न सकिने भएपनि अझै सङ्क्रमणबाट धेरै मानिसहरूले ज्यान गुमाइरहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर